NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२

नागरिक बडापत्र

नागरिक वडापत्र

शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुर ।

फोन नं. ०१-६६१४४०१¸ ०१६६१००४६ Email: deobhaktapur.2066@gmail.com

क्र.स.

सेवा सुविधाको विवरण

सेवा पाउन पुर्याउनुपर्ने प्रक्रिया/कागजात

सेवा वापत लाग्ने शुल्क

लाग्ने समयावधि

कार्य सम्पादन गर्ने शाखा वा फाँट

सेवा सम्बन्धमा गुनासो भए गुनासो सुन्ने अधिकारी

शिक्षक पदपूर्ति अनुमति

  • विद्यालयको माग
  • सम्बन्धित नगरपालिकावाट रिक्त दरवन्दि प्रमाणितको लागि सिफारिस

निशुल्क

पेश भएकै दिन

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख

करार शिक्षक नियुक्तिको अभिलेख राख्ने

  • पदपुर्ति अनुमति पत्रको प्रतिलिपी
  • विज्ञापनको फोटोकपी
  • छनौट समिति गठन देखि छनौट सम्पन्न हुँदा सम्मका सबै कागजातहरु
  • नियुक्तिको लागि विव्यसले गरेको निर्णय प्रतिलिपी
  • विव्यसले प्रदान गरेको नियुक्तिपत्र
  • नियुक्ति हुने व्यक्तिको शैक्षिक योग्यताका प्रमाणपत्रहरु¸ नागरिकता र अध्यापन अनुमति पत्रका प्रतिलिपीहरु

प्रा. तह रु३००।

नि.मा. तह रु४००।

मा. तह रु५००।

( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश गरेको २ दिन भित्र

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख

जिल्ला भित्र शिक्षक सरुवा

  • शिक्षा नियमावलीको अनुसूचि १७ वमोजिमको छाडने र जाने दुवै विद्यालयको सहमति सहित सम्बन्धित शिक्षकको निवेदन
  • सरुवा सहमतिको लागि विव्यसको निर्णय प्रतिलिपि

निशुल्क

पेश गरेको १ हप्ता भित्र

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख

जिल्लान्तर सरुवा

  • शिक्षा नियमावलीको अनुसूचि १७ वमोजिमको छाडने र जाने दुवै विद्यालयको सहमति सहित सम्बन्धित शिक्षकको निवेदन
  • सरुवा सहमतिको लागि विव्यसको निर्णय प्रतिलिपि
  • छाडने जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईको सहमति पत्र

प्रा. तह रु३०००।

नि.मा. तह रु४०००।

मा. तह रु५०००। ( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश गरेको १५ दिन भित्र

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख

असाधारण विदा स्वीकृत

  • शिक्षकको निवेदन
  • स्थायी नियुक्ति पत्र
  • विव्यसको निर्णय सहित विद्यालयको सिफारिस

प्रा. तह रु३००।

नि.मा. तह रु४००।

मा. तह रु५००।

( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश भएकै दिन

विद्यालय प्रशासन शाखा

इकाई प्रमूख

राजिनामा स्वीकृत

  • राजिनामा पत्र
  • विद्यालयको सिफारिस पत्र
  • सनाखतको लागि स्वयं उपस्थित हुनुपर्ने

निशुल्क

१ दिन भित्र

विद्यालय प्रशासन शाखा

इकाई प्रमूख

निवृत्तिभरण, उपादान, औषधि उपचार खर्च

  • निवृत्तिभरण¸ उपदान¸ औषधि उपचार खर्चको माग

फाराम

  • राजिनामा स्वीकृत भएको पत्र/अनिवार्य अवकास पत्र
  • विदा प्रमाणित भएको फाराम
  • स्थायी नियुक्ति भए देखिका सरुवा¸ वढुवा तथा रमाना पत्रहरु
  • सेवा प्रमाणित पत्र¸ बरबुझारथ गरेको पत्र¸असाधारण विदा लिए नलिएको प्रमाणित पत्र¸ औषधि उपचार खर्च लिए नलिएको प्रमाणित पत्र
  • तलव र ग्रेड प्रमाणित गरेको पत्र
  • विभागिय सजाय सम्बन्धि प्रमाणित पत्र
  • शैक्षिक योग्यता¸ तालिम¸ नागरिकता र अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु
  • प्रअको हकमा निजको कार्यकालमा बेरुजु नभएको पत्र

(सबै कागजातहरु दुई/दुई प्रतिका दरले बनाइ दुईवटा फाइल तयार गर्नुपर्ने)

निशुल्क

३ दिन भित्र

विद्याल प्रशासन शाखा

इकाई प्रमुख

उपदान¸औषधि उपचार तथा विदाको रकम भुक्तानी

  • शिक्षक कितावखानावाट रकम निर्धारण भएको पत्र
  • विदा प्रमाणित भएको पत्रको फोटोकपी
  • शिक्षकको परिचय पत्र वा सक्कल नागरिकता प्रमाणपत्र

निशुल्क

विद्यालय शिक्षक कितावखानावाट रकम निकासा भएपछि

लेखा फाँट

इकाई प्रमुख

शिक्षक सेवा आयोगवाट प्रत्यायोजित कामहरु

  • सूचनामा उल्लेख भए बमोजिम

सूचनामा तोकिए बमोजिमको शुल्क

तोकिएकै दिन

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख

१०

रजिष्ट्रेसन फाराम/एसईई आवेदन फाराम

  • कक्षा ८ र ९ को लव्धाङक पत्रको प्रतिलिपी
  • आवेदन फाराम (विद्यालय मार्फत)

राष्ट्रिय परीक्षा वोर्डले तोके अनुसारको शुल्क र प्रति फाराम दस्तुर रु१०।

राष्ट्रिय परीक्षा वोर्डले तोके अनुसार

परीक्षा शाखा

इकाई प्रमुख

११

जिल्ला स्तरीय परीक्षा (कक्षा ८) को लव्धाङ्क पत्रको प्रतिलिपी

(शैक्षिक सत्र २०७३ साल सम्मको मात्र)

  • विद्यालयको सिफारिस

रु२५०। ( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख

१२

जिल्ला स्तरीय परीक्षा (कक्षा ८) को नाम¸थर र जन्ममिति संसोधन

(शैक्षिक सत्र २०७३ साल सम्मको मात्र)

  • जन्मदर्ता प्रमाणपत्र/नागरिकताको प्रमाणपत्र को प्रतिलिपी
  • बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • मार्कसिटको प्रतिलिपी
  • विद्यालयको सिफारिस

रु२५०। ( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख

१३

एस.एल.सी/एसईई परीक्षाको नाम¸ थर¸ जन्म मिति संसोधन सिफारिस

  • विद्यालयको सिफारिस
  • नागरिकताको प्रतिलिपी/जन्मदर्ताको प्रतिलिपी
  • रजिष्ट्रेशन फारामको अर्धकट्टिको प्रतिलिपी
  • प्रवेशपत्रको प्रतिलिपी

निशुल्क

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख

१४

एसईई ग्रेड सिट र मूल प्रमाणपत्र वितरण

  • विद्यालयको निवेदन
  • राजश्व शीर्षक नं १४२२३¸ बैंक खाता नं ००१०१००००००००१००१००१ मा रकम बुझाएको भौचर

राष्ट्रिय परीक्षा वोर्डले तोके बमोजिम

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख

१५

विद्यालय प्रमाणिकरण (विदेश जाने प्रयोजनको लागि)

  • सम्बन्धित व्यक्तिको निवेदन
  • शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरु
  • विद्यालयको सिफारिस पत्र

रु५००। ( खाता नं १९-५१-९१५५ ख ६ विविध) नेपाल बैंक लि. कमलविनायकमा जम्मा गरेको भौचर

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख

१६

विद्यालयको खाता सञ्चालन

  • विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
  • दस्तखत नमूना कार्ड
  • विद्यालयको पत्र

संस्थागत विद्यालयको लागि दस्तुर वार्षिक रुपमा रु५००।

पेश भएकै दिन

लेखा फाँट

इकाई प्रमुख

१७

सामुदायिक विद्यालय प्रमाणित

  • विद्यालयको सिफारिस
  • सम्बन्धित व्यक्तिको ग्रेडसिट

निशुल्क

पेश भएकै दिन

परीक्षा शाखा

इकाई प्रमुख्

१८

स्थायी नियुक्ति

  • शैक्षिक योग्यता¸ नागरिकता र अध्यापन अनुमतिपत्रका प्रतिलिपिहरु

प्रा. तह रु१०००।

नि.मा. तह रु१५००।

मा. तह रु२०००।

१ हप्ता भित्र

विद्यालय प्रशासन शाखा

इकाई प्रमुख